भोलीदेखि पाल्पा तम्घास जोड्ने सडक १५ दिनसम्म अबरुद्ध हुने

Jagaran Post ७ मंसिर २०७८, मंगलवार १५:०७

पाल्पा : पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जोड्ने सडक १६५ घण्टा अबरुद्ध हुने भएको छ । दैनिक ११ घण्टाका दरले १५ दिनसम्म सडक अबरुद्ध हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले यही मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने गरि सूचना जारी गरेको छ ।

जोर्ते क्षेत्रमा बाटो फराकिलो बनाउनको लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो । उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६