पिसिएल नर्सिङ अध्यापनका लागि ४५ वटा नर्सिङ क्याम्पसले पाए अनुमति

जागरण पोस्ट ७ मंसिर २०७८, मंगलवार १९:०१

काठमाण्डौ : पिसिएल नर्सिङ अध्यापनका लागि ४५ वटा नर्सिङ क्याम्पसले अनुमति पाउने भएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० बेडको अस्पताल भएका ४५ वटा नर्सिङ कलेजहरुमा पिसिएल नर्सिङको अध्ययनका लागि भर्ना खुलाउन लागेको हो।

सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाउने भएको जानकारी दिए।

सिटिइभिटीले ती ४५ वटा कलेजको नाम भने अझै सार्वजनिक गरेको छैन। ४५ वटा कलेजहरुमा करिब १६ सय सिटमा पिसिएल नर्सिङका लागि विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९