नेपाल मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षा पुसमा हुने

जागरण पोस्ट ८ मंसिर २०७८, बुधबार ११:२६

काठमाण्डौ : नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा पुसमा हुने भएको छ । पुस २२, २३ र २४ गते परीक्षा हुने भएको हो । परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ ।

काउन्सिलका अनुसार आजदेखि पुस ७ गतेसम्म नियमित तथा पुस ८ र ९ गते बिल्म्ब शुल्कसहित फारम बुझाउन सकिने छ । काउन्सिलका अनुसार इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा परीक्षा हुने छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९