थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

जागरण पोस्ट ८ मंसिर २०७८, बुधबार १७:२८

काठमाण्डौ : पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३२ नयाँ कोरोना संक्रमित थपिएका छन् । ९ हजार ९ सय २० जनामा नमूना परिक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकभर ९ लाख १५ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै निको हुनेहरूको संख्या ८ लाख १ हजार १२२ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ११ हजार ५१३ पुगेको छ । हालसम्म १ लाख ४७ हजार २६२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९