एप्पलले २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्दै

जागरण पोस्ट ८ मंसिर २०७८, बुधबार १७:४३

काठमाण्डौ : एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०२१ मा आउने भनिएको थियो तर केही समसयाका कारण अब यो सन् २०२२ को सुरुवतमा सार्वजनिक हुने भएको छ ।

यो डिजिटल आईडी कार्डमा ड्राइभिङ लाइसेन्स वा स्टेट आईडी कार्ड थप्न सकिनेछ । यसले क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्न सक्नेछ । सुरुमा यो आईडी अमेरिकाको एयरपोर्टहरुमा चल्नेछ र त्यसपछि विस्तारै अर ठाउँहरुमा पनि प्रयोग गरिने जनाइएको छ ।

एयरपोर्टहरुमा आईफोन वा एप्पल वाच नदिएरै एप्पल डिजिटल आईडी कार्डको सहयोगले आईडेन्टीटी रिडरमा ट्याप गरेर डिभाइस रीड पनि गर्न सकिन्छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९