भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १३:५१

काठमाण्डौ : पाँचथरमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् ।

गोठमा एक्लै बस्दै आएका उनलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आज बिहान आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिएका छन् । राईलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९