बेलायत छिर्ने क्रममा डुङ्गा पल्टिँदा २७ जनाको मृत्यु

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १४:१८

एजेन्सी : बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दुर्घटनाका कारण आफू चिन्तित भएको र अबउप्रान्त मानव तस्करी गर्ने गिरोहलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डेगमनाले डुङ्गा दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जना महिला र एक बालिका रहेको जानकारी दिएका छन् । दुई जनालाई बचाइएको र एक व्यक्ति अझै गायब भएको उनको भनाई छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९