एमाले अध्यक्ष केपी ओली महाधिवेशन स्थल चितवनमा

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १४:२८

चितवन : एमालेको १० औँ महाधिवेशनको उदघाटन हुने अघिल्लो दिन एमाले अध्यक्ष केपी ओली महाधिवेशन स्थल चितवल पुगेका छन् । महाधिवेशनमा सहभागी हुने क्रममा अध्यक्ष ओली शुक्रबार दिउँसो चितवन आइपुगेका हुन् ।

बुद्ध एयरको विमानबाट भरतपुर विमानस्थल उत्रिएका ओलीसँगै ओलीपत्नी राधिका शाक्य, एमाले नेताहरु सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता पनि बिहिबार नै चितवन पुगेका छन् । विमानस्थलमा अवतरण लगत्तै ओली महाधिवेशनको बन्दसत्र स्थल सौराहा तर्फ लागेको बताइएको छ । ओलीलाई सौराहामा नै बस्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । एमालेको १० औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९