दाउन्नेमा बस दुर्घटना हुँदा १३ जना घाईते, अस्पताल लैजान प्रहरीकोे भ्यान प्रयोग

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १४:५०

काठमाण्डौ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुदा १३ जना घाईते भएका छन् । काठमाण्डौंवाट महेशपुर आउँदै गरेको लु १ ख ८१३८ नम्बरको बस बर्दघाटको त्रिवेणी चोक भन्दा माथीको एस मोडमा दुर्घटनामा परेको हो ।

घाईतेहरुको अहिले चिसापानी अस्पतालमा उपचार भैरहको छ र उनहिरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । घाईतेहरुको उपचारका लागि प्रहरीले आफ्नै भ्यानको प्रयोग गरेको थियो । घाईतेहरु प्रायको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । केही घाईतेहरुलाई स्थानीय संजिवनी हेल्थहोममा लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९