आईफोन १४ का लागि फाइभजी मोडेम डिजाइन हुँदै

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार १७:४१

एजेन्सी : आईफोन १४ का लागि एप्पलले फाइभजी मोडेम डिजाइन गरेको छ । सन् २०२३ मा सार्वजनिक हुने आइफोनका लागि कम्पनीले फाइभजी मोडेम डिजाइन गरेको हो ।

यसका लागि कम्पनीले ताईवान सेमिकण्डक्टर निर्माण कम्पनी (टिएसएमसी) सँग सहकार्य गरेर काम गरिरहेको छ । एप्पलले ४ न्यानोमिटरको चिप बनाउन खेजिरहेको छ ।

एप्पलले सन् २०२३ देखि आफूले डिजाइन गरेको मोडेम मात्रै प्रयोग गर्ने बताइएको छ । आईफोनको सबै ए सिरिज सिपियु र म्याक कम्प्युटरका लागि एमवान चिप पनि टिएसएमसिलेनै बनाईरहेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९