तिनाउ खोलामा बेवारिसे शव फेला

जागरण पोस्ट ९ मंसिर २०७८, बिहीबार २०:१०

रुपन्देही : तिनाउ खोलामा बेवारिसे शव फेला परेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ भुतखोला नजिकै तिनाउ खोलामा बगाएर ल्याएको अवस्थामा एक पुरुषको शब फेला परेको दोभान प्रहरीले जनाएको छ ।

पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९