ब्रेकिङ न्युज:

सर्वोच्चको आन्दोलनबारे गठबन्धनसँग छलफल गरेर प्रतिक्रिया दिन्छु : प्रधानमन्त्री देउवा

Jagaran Post १० मंसिर २०७८, शुक्रबार १३:२६

काठमाण्डौ : नेपाल बार एशोसिएशनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवराविरुद्ध सर्वोच्चमा जारी आन्दोलनका विषयमा ध्यानाकर्षण गराएको छ ।

बारको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने १७ वटा कारण प्रस्तुत गरे पनि दलको मौनताले प्रधानन्यायाधीश निरङकुश बन्ने बाटोमा लागेको भन्दै ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनसँग यसबारे छलफलपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सत्ता गठबन्धनबाटै निर्णय गरेर प्रधानन्यायाधीशलाई हटाउन आवश्यक भएको भन्दै प्रधानमन्त्रीले यसबारे तयारी गर्नु उपुक्त हुने बताए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९