ब्रेकिङ न्युज:

थप २७० जनामा कोरोना संक्रमण पुष्टि, ३०२ जना संक्रमणमुक्त

Jagaran Post १० मंसिर २०७८, शुक्रबार १६:३७

काठमाण्डौ : नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि १० हजार ४४६ जनाको नमूना परीक्षण उक्त संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयाक अनुसार ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको छ भने थप ३०२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ । हालसम्म ८ लाख १ हजार ७२२ जना संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९