ब्रेकिङ न्युज:

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहमा बस्दै

Jagaran Post १० मंसिर २०७८, शुक्रबार १७:०२

काठमाण्डौ : नेकपा एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दै छ । आज राति ८ बजे सौराहको जंगल क्राउन होटलमा बैठक बस्ने एमालेका प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका छन् ।

१० औँ महाधिवेसन अन्तर्गत बन्दसत्रको अघिल्लो दिन आज अन्तिम बैठक बस्ने बताइएको छ । महाधिवेशन अन्तर्गत भोलीबाट बन्दशत्र सुरु हुनेछ ।

भोली ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । भोली बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९