ब्रेकिङ न्युज:

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

Jagaran Post १५ मंसिर २०७८, बुधबार १७:२७

काठमाण्डौ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शाहीले बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन्।

मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। उनले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ। मुख्यमन्त्री शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक मात्र रहेको मत पनि उनले प्राप्त गरेका हुन्।

कर्णाली प्रदेश सभामा राप्रपाका १ जना प्रदेशसभा सदस्य छन् । बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट कोहीपनि उपस्थिति भएको थिएन ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९