रोनाल्डोको ८ सय गोल पूरा

Jagaran Post १७ मंसिर २०७८, शुक्रबार १०:२१

एजेन्सी : पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् ।

प्रिमियर लिग अन्तरगत आर्सनलविरुद्ध ३–२ को जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ८ सय गोल पुरा गरेका हुन् ।

उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ५, म्यानचेस्टर युनाइटेडबाट ११८, रियल म्याड्रिडबाट ४५०, युभेन्ट्सबाट १०१, पोर्चुगलबाट ११५ र युनाइटेडबाट १२ गोल गरेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६