रोनाल्डोको ८ सय गोल पूरा

Jagaran Post १७ मंसिर २०७८, शुक्रबार १०:२१

एजेन्सी : पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् ।

प्रिमियर लिग अन्तरगत आर्सनलविरुद्ध ३–२ को जित निकालेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले ८ सय गोल पुरा गरेका हुन् ।

उनले व्यवसायिक खेल करियरमा स्पोर्टिङ सिपीबाट ५, म्यानचेस्टर युनाइटेडबाट ११८, रियल म्याड्रिडबाट ४५०, युभेन्ट्सबाट १०१, पोर्चुगलबाट ११५ र युनाइटेडबाट १२ गोल गरेका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८