ओयोले १ खर्ब १२ अर्ब बराबरको आईपीओ निष्काशन गर्दै

Jagaran Post १७ मंसिर २०७८, शुक्रबार १२:०७

काठमाण्डौ : विश्वविख्यात कम्पनी ओयोले सर्वसाधरणका लागि आईपीओ ल्याउने भएको छ। ओयो कम्पनी भारतको एक महत्वकांक्षी युवा उद्यमीद्वारा सञ्चालित छ।

गत शुक्रबार मुम्बई स्टक एक्सचेन्जमा दर्ता भएको यो कम्पनीले आईपीओ निष्कासन गरेर सर्वसाधारणबाट १ खर्ब १२ अर्ब रुपैयाँ उठाने योजना बनाएको छ। आफ्नै पुराना लगानीकर्तालाई पनि २२ अर्ब ८८ करोड रुपैयाँको थप शेयर बिक्री गर्ने पनि कम्पनीले जनाएको छ।

यो कम्पनीको अफिसियल नाम भने ओराभल स्टे लिमिटेड हो। युवा उद्यमी १९ वर्षीय रितेश अग्रवालले सन् २०१२ मा कलेज ड्रप गरेर यो कम्पनीको स्थापना गरेका थिए। उनले सुरुआती चरणमा भारतभरि सस्ता होटेलहरुमात्रै कोठा बुक गरेर सुरु गरेको यो कम्पनीले हाल संसारका एसिया युरोप र अमेरिकामा गरेर ३५ देशहरुमा १ लाख ५७ हजार कोठा बुक हुन्छन्।

सन् २०१९ मा संसारका तीन ठूला होटेललाई एकीकृत गरेको यो कम्पनीले संसारको सबैभन्दा ठूलो चेन कम्पनी हुने लक्ष्य राखेको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८