नेपाली मःम संसारकै स्वादिष्ट खानाको सूचीमा

Jagaran Post १७ मंसिर २०७८, शुक्रबार १३:२५

काठमाण्डौ : अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानाको सूचीमा समावेश गरेको छ । संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

नेपालको राजधानी काठमाडौं घुम्न जाने विदेशी पर्यटकमाझ मःम आकर्षक परिकार रहेको समेत सीएनएनले जनाएको छ । डम्प्लिङ्स भनिने यस्तो परिकार यात्रा गर्दा खान मिल्ने समेत भनिएको छ ।

सीएनएनले संसारका विभिन्न मुलुकका ३५ वटा डम्पिलङ्सलाई उल्लेख गरेको छ । जस्तोसुकै बेला र जस्तोसुकै परिस्थितीमा पनि यी खाना लिन सजिलो हुने जनाइएको छ । यो सूचीको पहिलो स्थानमा चिनियाँ डम्पिलङ्स जिआओलङबाओ रहेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८