स्थानिय पाठ्यक्रममा आधारित मेरो त्रिवेणी पढाउँदै सल्यानको त्रिवेणी गाउँपालिका

Bijay Gyawali ९ भाद्र २०७६, सोमबार २१:०६

सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयार गरी पढाउन सुरु गरेको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारुपले दिएको अधिकार प्रयोग गरी आफ्नै स्थानिय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ ।
‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनकाबारेमा अवगत गराउन पाठ्यक्रम तयार गरी लागू गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षालाई उद्देश्यमुलक व्यवसायिक र जीवनोपयोगी बनाउन स्थानिय आवश्यकतामा आधारित भई पाठ्यक्रम निर्माण गर्नाले केन्द्रिकृत शैक्षिक व्यवस्थामा थप सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८