प्रअ र व्यवस्थापन समिति अध्यक्षबीच विवाद

Bijay Gyawali १० भाद्र २०७६, मंगलवार १८:२३

मोरङमा एक विद्यालयमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापकबिचको विवाद बढेको छ ।

विराटनगर महानगरपालिका-११ पञ्चमुखी चोकको अरुणोदय अधारभुत विद्यालयका प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्षलाई जानकारी नै नदिइ भवन निर्माण गरेपछि विवाद उत्पन्न भएको हो ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय ले अनुदान दिएको १० लाखबाट गरेको भवन निर्माण र विराटनगर महानगरपालिकाले दिएको ३ लाख आर्थिक सहयोगमा गरेको मर्मत कार्य आफूलाई जानकारी नै नदिएको भन्दै व्यवस्थापन समितिका अध्यक्ष सीतो प्रअसंग रुस्ट बनेका छन् । ‘समाजिक विकास मन्त्रालयले भौतिक निर्माण अन्तर्गत दिएको १० लाखको काम गर्दा आफ्नो अनुपस्थितिमा निर्णय गरेर ठेक्कामा लगाएको तथा तीन महिनादेखि प्रअ खड्गाले कुनै पनि मिटिङमा समेत आफुलाइ नबोलाएको अध्यक्ष सहनीले बताए।
स्थानीय तहको निर्वाचनपछि वडा अध्यक्षको सिफारिसमा भोलेन्टियरमा एक शिक्षक राखेपछि नै अध्यक्ष सहनी र प्रअ खड्काबीच विवाद देखिँदै आएको थियो। 
प्रअ खड्काले भने अध्यक्षलाई बैठकमा बोलाउँदा नआउने गरेको बताएका छन्। उनले अध्यक्ष पटकपटक बैठक डाक्दासमेत अध्यक्षले बैठकमा उपस्थिती नजनाएकोले विद्यालयमा आएको अनुदानलाई खर्च गर्न वडा अध्यक्षको अध्यक्षतामा बैठक बसेर निर्णय गरेको बताएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६