नेप्सेमा ५३.१० अंकको गिरावट

Jagaran Post २२ मंसिर २०७८, बुधबार १७:००

काठमाण्डौ : बधुवार सेयर बजार नेप्से परिसूचक ५३ दशमलव १० प्रतिशतले घटेको छ। बजार घटेसँगै कारोबार रकम पनि घटेको छ।

आज दिनभरिमा २२६ वटा कम्पनीको ६५ करोड ६० लाख ९४७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज ७ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १८१ वटा कम्पनीको घटेको छ।

आज नशेनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ११ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल टेलिकमको १० करोड ९१ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४६ लाख र महालक्ष्मी विकास बैंकको ९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै १ दशमलव १४ प्रतिशतका दरले स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले कमाएका छन् भने ८ दशमलव ५४ प्रतिशतले सामुदायिक लुघुवित्तका लगानीकर्ताले गुमाएका छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८