ब्रेकिङ न्युज:

साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिंड्दै

Jagaran Post २५ मंसिर २०७८, शनिबार १३:२६

काठमाण्डौ : दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप आज (शनिबार) देखि बंगलादेशमा सुरु हुँदैछ ।

जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा आज बंगलादेशविरुद्ध खेल्दैछ । आजको खेलमा बंगलादेशलाई हराउदै नेपालले सुखद सुरुवात गर्न चाहन्छ ।

बंलगादेश जानुअघि नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यस पटक उपाधि ल्याउने लक्ष्य रहेको बताएका थिए ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।

आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले यस प्रतियोगितामा सहभागिता जनाएका छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९