राष्ट्रियसभा निर्वाचनका लागि १४ वटा मतदान केन्द्र

Jagaran Post १ पुष २०७८, बिहीबार १९:४०

काठमाण्डौ : निर्वाचन आयोगले आगामी राष्ट्रियसभा निर्वाचनका लागि मतदाता संख्या र मतदान केन्द्र तोकेको छ ।

आयोगले विहीबार विज्ञप्ति जारी गर्दै प्रदेश २ मा दुईवटा मतदान स्थल र अन्य प्रदेशमा एक एक मतदानस्थल रहने जनाएको छ ।

त्यस्तै १४ वटा मतदान केन्द्र रहने जनाएको छ।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ ।

राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले मतदान गर्छन् ।

तर स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार र प्रदेशसभा सदस्यको मतभार भने फरक हुन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६