ब्रेकिङ न्युज:

पाकिस्तानद्वारा टी–ट्वान्टी सिरिज क्लीनस्वीप

Jagaran Post २ पुष २०७८, शुक्रबार ०९:४०

काठमाडौँ : वेष्ट इण्डिजसँगको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानले क्लीनस्वीप गरेको छ ।

गएराती भएको तेस्रो खेलमा ७ विकेटको जित हात पारेसँगै पाकिस्तानले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

२०८ रनको लक्ष्य पाकिस्तानले ७ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गरेको हो ।

पाकिस्तान र वेष्ट इन्डिजबीचको एकदिवसीय सिरिज आगामी जुन महिनामा हुनेछ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९