ब्रेकिङ न्युज:

भारतमा कोरोना भाइरसको तेस्रो लहर : मास्क नलगाउनेलाई जरिबाना

Jagaran Post १८ पुष २०७८, आईतवार १०:५३

काठमाण्डाै : भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ  ।

सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ ।

तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्‍याली तथा राजनीतिक सभा सम्मेलनमा समेत रोक लगाइएको छ ।

यस्तै, मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिबाना तिराइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैगरी हरियाणा सरकारले पनि सिनेमा हल, खेल मैदान, स्वमिङ पुल लगायत सार्वजनिक स्थलमा जान रोक लगाएको छ ।

सरकारी र निजी कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारी जान पाउने नियम बनेको छ । यो नियम आउँदो १२ तारिखसम्म लागू हुनेछ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९