ब्रेकिङ न्युज:

सुख्खा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता

Jagaran Post २९ पुष २०७८, बिहीबार १४:२४

धादिङको रुबी भ्याली गाउँपालिकामा सुख्खा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन्।

रुबी भ्याली गाउँपालिका वडा नं १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिएको हो। सुख्खा पहिरोले डोजर पुर्दा तीनजना मानिस बेपत्ता भएका हुन्।

वडा नम्बर १ को पुरु पुरुमा पहिरो गएको प्रहरीले बताएको छ। घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९