महेश बस्नेत आज जेल जाने

Jagaran Post ११ माघ २०७८, मंगलवार १३:२३

नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । उनी दिउँसो २ बजे जेल जाने भएका हुन् ।

महेश बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका होइनन् । उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।

सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् । उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।

बस्नेतले यस वर्षको जन्मदिन फरक तरिकाले मनाउन लागेका हुन् । जेलमा सहयोग सामाग्री वितरणका लागि सम्पूर्ण तयारी भइसकेको बुझिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८