२५ बर्षिया युवतीले जन्माईन एकैसाथ ७ बच्चा ( तस्विरसहित )

जागरणपोस्ट ७ फाल्गुन २०७५, मंगलवार ०७:०८

इराक – इराकमा २५ वर्षे युवतीले एकैपटक ७ वाेटा बच्चा जन्माएकी छिन् । ७ वाेटा बच्चामा एक वाेटा छाेरा र ६ वाेटा छाेरी जन्मीएकाे स्थानीय स्वास्थ विभागका प्रवक्ताले जनाएका छन् । ६ छोरी र एक छोरालाई प्राकृतिक रुपमा जन्म दिएकी नयाँ आमाको र नवजात शिशुहरुको स्वास्थ्य ठिक भएको रिपोर्टले बताइएको छ ।

२५ वर्षे महिलाले इराकको दियाली प्रान्तस्थित एक अस्पतालमा आफ्ना सात सन्तानलाई प्राकृतिक रुपमै जन्म दिएकी हुन् । एकैपटक सात सन्तानलाई जन्म दिएको यो देशकै पहिलो घटना बताइएको छ । ती शिशुका पिता युसुफ फदेलले आफ्नो परिवार यतिसम्म बढ्ला भनेर कहिले पनि नसोचेको बताए । अब उनको थाप्लोमा १० सन्तानको जिम्मेवारी थपिएको छ। एजेन्सी।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५