घरायसी झगडामा बाबुमाथी खुकुरी प्रहार

Bijay Gyawali २९ भाद्र २०७६, आईतवार १८:३०

भोजपुरमा एक व्यक्तीले आफ्नै बाबुलाई खूकुरी प्रहार गरेका छन् । घरायसी झैझगडाका कारण भोजपुर नगरपालिका–११ आम्तेकमा छोराले खुकुरी प्रहार गर्दा बाबु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
स्थानीय २५ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु ‘रामकुमार’ भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
हिजो साँझ बाबुछोराविच विवाद चर्किएपछी बाबुमाथी उनले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार लगत्तै फरार उनलाई प्रहरीले आईतवार बिहान पक्राउ गरेको जनाएको छ ।
गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६