रुसी भूमिमा युक्रेनले पुनः आक्रमण गरेको दाबी

Jagaran Post ६ बैशाख २०७९, मंगलवार ११:४२

युक्रेनी सैनिकहरूले रुसको बेलगोरोद क्षेत्रमा पुनः गोली चलाएको दाबी त्यहाँका गभर्नर भ्याचेस्लाभ ग्लादकोभले बताएका छन् ।

‘युक्रेनी भूमिबाट गोलोभ्चिनो गाउँमा आक्रमण गरिएको छ । आक्रमणका कारण गाउँमा विनाश भएको छ । पीडितहरूको अवस्थाका विषयमा सूचना आएको छैन । हामी घरघर गएर सूचना संकलन गरिरहेका छौं,’ उनले बताए ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८