भारतबाट फर्केकामा देखियो कोरोना पोजेटिभ

Jagaran Post १६ बैशाख २०७९, शुक्रबार १४:२४

बुटवल । रुपन्देहीको बेलहिया नाकामा भारतबाट नेपाल फर्किएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलहिया हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी लालमणि चौधरीले जानकारी दिए ।

गत चैत ५ यता कोरोना पोजेटिभ केस देखिएको यो पहिलो भएको चौधरीले बताए । पोजेटिभ देखिएकालाई सुरक्षित तवरले घर पुगेर आइसोलेसनमा बस्न सुझाव दिइएको उनले बताए । ‘अहिले क्वारेन्टाइन, आइसोलेसन केही छैन, सचेत बनाएर पठाइएको छ’, चौधरीले भने, ‘अब फेरि सतर्क हुनुपर्ने देखियो ।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६