राष्ट्रबैँकले तोक्यो वचतपत्रको ब्याजदर ११ प्रतिशत

Jagaran Post १८ बैशाख २०७९, आईतवार १५:५९

काठमाडौँ– सरकारसँग तरलता अभाव भइरहेका बेला राष्ट्र बैँकले नागरिक वचतपत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ। यो राष्ट्रबैँकले दिएको उच्च ब्याजदर हो।

बैँक तथा वित्तीय संस्थाहरुले भने ब्याज बढाएर अहिले ११ प्रतिशतसम्म पुर्‍याएका छन्।

राष्ट्र बैंकले १८ वैशाखदेखि २२ वैशाखसम्म खुला गरेको नागरिक वचत पत्रको ब्याजदर ११ प्रतिशत तोकेको हो। चार वर्षमा परिपक्व हुने यो बचत पत्रमार्फत् राष्ट्र बैंकले २ अर्ब रूपैयाँ उठाउँदै छ। यस्तो बचत पत्रको ब्याज भुक्तानी ६/६ महीनामा हुन्छ।

यसमा कम्तीमा १० हजार रुपैयाँसम्म लगानी गर्न सकिने छ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८