मावि शिक्षक पदको नतिजा प्रकाशित

Jagaran Post २० बैशाख २०७९, मंगलवार १४:४५

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गएको चैत १५ गते लिइएको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । एक हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा ३६५ जना उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ती हजार ४८७ जना सहभागी थिए ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८