मावि शिक्षक पदको नतिजा प्रकाशित

Jagaran Post २० बैशाख २०७९, मंगलवार १४:४५

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गएको चैत १५ गते लिइएको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । एक हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा ३६५ जना उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ती हजार ४८७ जना सहभागी थिए ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६