नेपालले युगान्डासँग ५ ओटा टी-२० सिरिज खेल्ने

Jagaran Post २८ बैशाख २०७९, बुधबार १४:१२

काठमाडौं : नेपालले युगान्डासँग ५ ओटा टी-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डाको महिला टोलीसँग सिरिज खेल्न लागेको हो।

क्यानका अनुसार नेपालले सबै खेल कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

खेल १६ मेदेखि २१ मे सम्म हुनेछ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८