इलाममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Jagaran Post २८ बैशाख २०७९, बुधबार १५:०९

इलाम : ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माईखोलाबाट इलामतर्फ आउँदै गरेको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा पाँचथर याङरुप गाउँपालिका ४ घर भई इलाम नगरपालिका ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन्। मे १ प ६५४४ नम्वरको मोटर साइकलले ना ४ ख ५६६९ नम्बरको ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडीको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८