अर्घाखाँचीमा ९७ वर्षीय बृद्धद्वारा मतदान

Jagaran Post ३० बैशाख २०७९, शुक्रबार ०८:१३

अर्घाखाँची  – अर्घाखाँचीको सन्धिखर्क १० मा ९७ वर्षीय टोपबहादुर हमाल ठकुरीले मतदान गर्नुभएको छ । उहाँले बिहानै मतदान गर्नुभएको हो ।

अर्घाखाँचीमा महिला ८१ हजार ४ सय ४९ जना पुरुष मतदाता र ८२ हजार ३ सय ६६ जना महिला मतदाता गरी कुल १ लाख ६३ हजार ८ सय १५ जना मतदाता रहेका छन् ।

जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा पालिकाका ६१ वटा वडाका जनप्रतिनिधिको लागि मतदान भइरहेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८