३० जना मतदाता बोकेको जीप दुर्घटना, मानवीय क्षति भएको आशंका

Jagaran Post ३० बैशाख २०७९, शुक्रबार ११:२६

रूपन्देही -स्याङ्जाको वालिङ १४ सिख्रेमा मतदाता लिएर आएको जीप पल्टिँदा ठूलो संख्यामा हताहाती भएको आशंका गरिएको छ ।

करिब ३० जना बोकेको सो जीप बाटोबाट १ सय ५० मिटर तल खसेको छ ।

कच्ची बाटोमा धेरै सहभागी रहेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले जानकारी दिए ।

अहिले स्थानीय र सुरक्षाकर्मीले उद्वार सुरू गरेका छन् । घटनाको विवरण आइसकेको छैन ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८