स्याङ्जामा जिप दुर्घटनाअपडेट : १० जनाको मृत्यु

Jagaran Post ३० बैशाख २०७९, शुक्रबार ११:४८

काठमाडौं -स्याङ्जामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ मा जिप दुर्घटनामा परेको हो ।

वालिङ १४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको उनले बताए ।

‘‘१० जनाको मृत्यु पुष्टि भइसकेको छ । अन्य केही घाइतेलाई पोखरा रिफर गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ,” उनले भने ।

जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८