साँफेबगरको जाल्पादेवी मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार गरेपछि विवाद सुरु

Jagaran Post ३० बैशाख २०७९, शुक्रबार १५:३३

अछाम : अछामको साँफेबगर नगरपालिका-२ को जाल्पादेवीमा विवाद भएको छ। मतदान स्थलमा ढुंगामुढा प्रहार भएपछि मतदान प्रक्रिया स्थगित भएको छ।

अहिलेसम्म करिब  सात सय मत खसेको बताइएको छ। एमालेका वडा अध्यक्षका उम्मेदवार सुरत भुलले ढुंगा प्रहार गरेपछि विवाद सुरु भएको हो। एक जना अशक्त महिलाको भोट हाल्ने क्रममा विवाद भएको हो।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८