रेसुङ्गा–१ को अध्यक्षमा एमालेका पन्थी निर्वाचित

Jagaran Post ३१ बैशाख २०७९, शनिबार १०:४९

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाच्न कार्यालय गुल्मीका अनुसार पन्थीले ४६२ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका रामप्रसाद पन्थीले ४४८ मत प्राप्त गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

नगरप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८