वीरगञ्ज- पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
अध्यक्षमा कांग्रेसका उम्मेदवार अजय कुमारले २०० मत, जसपाका वशिष्ट कुमारले १२९, नेकपा एमालेका राजेश चौरसियाले १०० मत प्राप्त गरेका छन्।

महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै