रूकुम पश्चिमको मुसिकोटमा काँग्रेसको अग्रता कायम

Jagaran Post ३१ बैशाख २०७९, शनिबार ११:३६

रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस-नेकपा एमालेको गठबन्धनले अग्रता कायम राखेको छ।

मुसिकोट नगरपालिकामा ८९२ मत गणना गर्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले ४७८ मत प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार बसन्त शर्माले ३३३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेकपा एमालेका गठबन्धनका उम्मेदवार थलबहादुर वलीले ३९१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले २७६ मत प्राप्त गरेका छन्।

मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी तालमेल छ। यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पनि चुनावी तालमेल छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८