रोल्पाको माडी–१ मा विप्लवसहितको कांग्रेस गठबन्धनलाई हराउँदै माओवादीको प्यानलै विजयी

Jagaran Post ३१ बैशाख २०७९, शनिबार ११:३३

काठमाडौं – रोल्पाको माडी गाउँपालिकामा–१ मा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । माओवादी उमेदवारले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनलाई पराजित गरेका हुन् ।

वडाध्यक्षमा रोहित घर्तीमगर विजयी भए । उनले ८९० मत प्राप्त गर्दा एमाले उमेदवारले ८४५ मत पाए । ८४ मत बदर भयो । वडामा माओवादीको प्यानलै विजयी भएको छ ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८