अर्घाखाँचीको पाणिनी १ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका कमलप्रसाद पोखरेल ८ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र प्रसाद पोखरेलले ६ सय ५९ मत ल्याए। पालिकाको मतगणना जारी छ।

महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै