अर्घाखाँचीको पाणिनी १ मा कांग्रेस विजयी

Jagaran Post ३१ बैशाख २०७९, शनिबार ११:५४

अर्घाखाँचीको पाणिनी १ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेसका कमलप्रसाद पोखरेल ८ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र प्रसाद पोखरेलले ६ सय ५९ मत ल्याए। पालिकाको मतगणना जारी छ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८