हेटौंडामा राप्रपाले अग्रता लियो

Jagaran Post १ जेष्ठ २०७९, आईतवार १९:३६

हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले २७१० मत ल्याउँदै अग्रता लिएका हुन्।

उनलाई पछ्याउँदै सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले २६६९ मत पाएकी छन्।

त्यस्तै  नेकपा एमालेका अनन्त पौडेलले २४३४ मत पाएका छन्।

यस्तै उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ। गठबन्धनका उम्मेदवार कांग्रेस नेता राजेश बानियाँले ३९८२ मत ल्याएका छन्।

उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३०१६ मत ल्याएर पछ्याइरहेकी छन्।

राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ८०३ मत पाएकी छन्।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८