बुटवल उपमहानगरमा मेयरमा कांग्रेसकाे र उपमेयरमा एमालेकाे अग्रता

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १०:०१

काठमाण्डाै – बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकाे अग्रता छ । कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले ५ हजार ५ सय ५५ मत पाउनु भएको छ ।

यस्तै, एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३ हजार ७ सय ४१ मत प्राप्त गर्नु भएको छ । यस्तै, राप्रपाका मृगेन्द्रकुमार शेरचनले एक हजार ४ सय ५ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा भने  एमालेलाई अग्रता छ । एमालेकी सावित्रा देवि अर्यालले ४ हजार २ सय ५७ मत ल्याउनु भएको छ भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ३ हजार १ सय ४० र राप्रपाकी भगवती पाण्डेले एक हजार ८ सय ८ मत प्राप्त गर्नु भएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८