प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १४:१२

प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

लुम्बिनी भ्रमणमा रहेका प्रधानमन्त्री मोदी र नेपाली समकक्षी देउवाबीच भेटवार्ता भएको हो।

भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भेटलाई दुई देशबीचको जारी सहकार्य र बहुआयामिक साझेदारीका नयाँ क्षेत्र विकास गर्ने अवसर भनेका छन्।

देउवा र मोदीबीच लुम्बिनी नजिकैको होटल पवन प्यालेसमा भेट भइरहेको हो।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८