गायक राजु लामा सगरमाथाको शिखरमा पुगे

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १५:१२

काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्।

उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेको आरोहण दलले जानकारी दिएको छ। यसअघि मंगोलियन हार्टका यी लोकप्रिय गायकले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट गरेका थिए।

उनी पछिल्लो समय वातावरण अभियानमा सहभागी छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८