गायक राजु लामा सगरमाथाको शिखरमा पुगे

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १५:१२

काठमाडौँ- गायक राजु लामाले सोमबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहित २७ जनाको टोली बिहान ६ बजेर ४० मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेका हुन्।

उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेको आरोहण दलले जानकारी दिएको छ। यसअघि मंगोलियन हार्टका यी लोकप्रिय गायकले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट गरेका थिए।

उनी पछिल्लो समय वातावरण अभियानमा सहभागी छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८