ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १७:०२

बिश्वका सर्वाधिक धनाढ्य इलोन मस्कका अनुसार ट्विटर कानूनी टोलीले उनलाई नन डिसक्लोजर एग्रीमेन्ट (एनडीए ) अर्थात् गोप्य सम्झौता उल्लङ्घन गरेको बताए ।

ट्विटर कानूनी टोलीले बोट चेक नमूना (बोट- एक सफ्टवेयर(तन्त्रांश)एप्स( अनुप्रयोग) हो जुन निश्चित कार्यहरू गर्न प्रोग्राम (योजना )गरिएको हुन्छ )आकार १०० हो भनेर खुलासा गरि एनडिए उल्लङ्घन गरेको आरोप टोलीले लगाएकोमा टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्वीट गरि सार्वजनिक गरेका छन् ।

मस्कले गत शुक्रबार ट्वीट गरि ४४ बिलियन (अर्ब डलर )को नगद सम्झौतालाई अस्थायी रूपमा रोकेका थिए ।

ट्वीटरमा नक्कली खाताहरूको समेत रहेको भनि त्यसै बिषयको छानबिन गर्न रोकिएको हो भनि सिएनएनले समाचार लेखेको छ ।

उनले भने ,उनको टोलीले बोटहरू पहिचान गर्न ट्विटरमा “१०० अनुयायीहरूको आकस्मिक नमूना” परीक्षण गर्नेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८