म्याकडोनाल्डले रुस पूरै छोड्दै

Jagaran Post २ जेष्ठ २०७९, सोमबार १७:२६

म्याकडोनाल्डले रुस पूरै छोड्ने भएको घोषणा गरेको छ । म्याकडोनाल्ड्ले सोमबार घोषणा गर्दै आफ्नो ब्यापार रुसलाई बेच्ने भएको छ ।

यसो भन्दै “युक्रेनमा युद्धको कारणले गर्दा मानवीय संकट र अप्रत्याशित परिचालन वातावरणले म्याकडोनाल्ड्सलाई रूसमा व्यापारको निरन्तर स्वामित्व अब योग्य छैन भन्ने निष्कर्षमा पुर्याएको छ।

रुसमा ८०० भन्दा बढी चमेनागृहहरूलाई अस्थायी रूपमा बन्द गरेपछि, म्याकडोनाल्डले पूर्ण रूपमा देश छोड्ने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।

रुसमा रहेको म्याकडोनाल्ड्स चमेनागृह हरूको सम्पूर्ण शेयर समूह स्थानीय खरिदकर्तालाई बिक्री गर्ने प्रयास गरिरहेको छ।

यी उपायहरूमा म्याकडोनाल्ड्स रुसका कर्मचारीहरूलाई तलब दिइने र भविष्यमा रोजगारीको सुनिश्चितता समावेश छ भनि सिएनएनले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८